ताजा अपडेट :
||   पत्नीका बारेमा प्रेरणादायक भनाइहरु
||   यसरी ठिक पार्नुहोस् फुटेको कुर्कुच्चा, ३ सरल घरेलु तरिका
||   संसारकै धनी भएपनि सधैँ आफ्नो पत्नीलाई घरको काममा सघाउछँन् बिल गेट्स
||   के गरेकी थिइन् विमानस्थलमा आस्था राउतले ? यस्तो छ वास्तविकता
||   एमसीसीविरुद्ध विप्लवको कडा चेतावनी : संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने
||   अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले भावुक हुँदै सुनाए यस्तो मार्मिक घटना ( भिडियो सहित )
||   मरेर लानु के नै छ र दुई दिने जीन्दगीमा, त्यसैले धेरै लोभ लालच नगरेकै वेश, पढ्नुहोस आफ्नो जीवन बदल्नुहोस
||   बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ, आजै हटाउनुहोस्
||   पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
||   ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
Wednesday, Feb 26, 2020


बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ, आजै हटाउनुहोस्

admin | प्रकाशित भएको : January 17th, 2020

रातको निन्द्राले एकातिर थकान मेट्छ भने अर्कातिर मानसिक शान्ति प्रदान गर्छ । तर सुत्ने समयमा गरिने स साना गल्तीले जीवनमा विभिन्न किसिमका समस्या आइपर्न सक्छन् ।

वास्तु शास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ जुन शयन कक्षमा राख्दा नकारात्मक शक्ति आकर्षित हुँने गर्छ ।

१. सुत्ने बेलामा कहिले पनि सिरानी तर्फ पानी पानी राख्नु हुँदैन । यसले चन्द्रमा प्रभावित हुँने र मनोरोग पैदा गर्छ ।

२. सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । शयन कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ ।

३.मोवाइल,ल्यापटप जस्ता सामग्रीहरु सिरानी माथि राखेर सुत्नु हुँदैन । यी सामाग्री राहुँसंग सम्बन्धित हुँने हुँदा यसले राहुँदोष उत्पन्न गर्छ ।

४. सिरानी माथि पर्ने गरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ ।

५. आफ्नो अगाडी ऐना पर्ने गरी कहिले सुत्नु हुँदैन । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ । एजेन्सीको सहयोगमा !

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु