ताजा अपडेट :
||   पत्नीका बारेमा प्रेरणादायक भनाइहरु
||   यसरी ठिक पार्नुहोस् फुटेको कुर्कुच्चा, ३ सरल घरेलु तरिका
||   संसारकै धनी भएपनि सधैँ आफ्नो पत्नीलाई घरको काममा सघाउछँन् बिल गेट्स
||   के गरेकी थिइन् विमानस्थलमा आस्था राउतले ? यस्तो छ वास्तविकता
||   एमसीसीविरुद्ध विप्लवको कडा चेतावनी : संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने
||   अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले भावुक हुँदै सुनाए यस्तो मार्मिक घटना ( भिडियो सहित )
||   मरेर लानु के नै छ र दुई दिने जीन्दगीमा, त्यसैले धेरै लोभ लालच नगरेकै वेश, पढ्नुहोस आफ्नो जीवन बदल्नुहोस
||   बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ, आजै हटाउनुहोस्
||   पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
||   ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
Wednesday, Feb 26, 2020


मरेर लानु के नै छ र दुई दिने जीन्दगीमा, त्यसैले धेरै लोभ लालच नगरेकै वेश, पढ्नुहोस आफ्नो जीवन बदल्नुहोस

admin | प्रकाशित भएको : January 17th, 2020

हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ, मेरो यस्तो चिनजान छ, मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यु को समयमा इनले बचाउन सक्छन् ?आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ ।

प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ?

मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाश को मृ-त्यु भएपछी अहिले प्रचण्ड पनि एक्लो बनेका छन् । युद्धकालमा प्रचण्ड ले कतिका ज्यान लिए होलान्, कति लाई घरबार बिहीन बनाए होलान् तर आफ्नै छोराको पनि अकाल मा मृ-त्यु हुन्छ भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला ।

जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशु का धारा बगे यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि पनि छैन ।

दिन का दिन पार्टी र मोज गर्ने अनि तरुनी र पैसाको लतले मस्त भएको हरुको पनि मृ-त्यु समान नै हुने गर्दछ अनि अन्तीम स्थान पशुपतिनाथ नै बन्ने गर्दछ र सडकमा बसेर मागेर खानेको पनि अन्तीम स्थान भनेको पशुपतिनाथ नै हो । जब हामि मरेर जान्छौं , यो सम्पत्ति अनि नातागोता कुनै पनि काम लाग्दैन ।

न हामीलाई नातागोताले बचाउन सक्छ न त सम्पत्ति ले । त्यसैले नगरौं व्यर्थको अभिमान । नगरौं अभिमान मेरो सम्पत्ति छ र मेरो यस्तो नाता छ भनेर । जीवन छोटो छ केवल सत्कर्म गरौँ र सत्कर्म ले नै जीवनको सदुपयोग गरौँ ।

यो बिचार यहाँहरुलाई कस्तो लाग्यो त ? आफ्नो बिचार राख्नुहोस तथा कुरा चित्त बुझे एक एक शेयर गरेर साथ् दिनुहोस ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु