यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

२८ जेठ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्ष...
क्वारेन्टिन व्यवस्थित नभएको भन्दै राजमार्ग अवरुद्ध

क्वारेन्टिन व्यवस्थित नभएको भन्दै राजमार्ग अवरुद्ध

२८ जेठ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको क्वारेन्टिनमा रहेकाहरु आन्दोलमा उत्रिएका छन् । चामल राम्रो नभएको, बस्ने ठाउँ व्यवस्थित नभएको र पीसीआर परीक्षणमा ढिलाइ गरेको भन्दै उनीहरु आन्दोलित भएका हु...
गगनको प्रश्न- नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ कसले भनेको?, प्रधानमन्त्रीको जवाफ- मैले भनेको भर्खंरै

गगनको प्रश्न- नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ कसले भनेको?, प्रधानमन्त्रीको जवाफ- मैले भनेको भर्खंरै

प्रतिनिधिसभा संसदमा बुधबार नेपालीको रोग प्रतिरोधात्मक क्षमतालाई लिएर प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेपछि प्रमुख ...
कञ्चनपुरका स्वास्थ्यकर्मी भन्छन्– स्वास्थ्य सामग्री अभावले कोरोना संक्रमित भएँ

कञ्चनपुरका स्वास्थ्यकर्मी भन्छन्– स्वास्थ्य सामग्री अभावले कोरोना संक्रमित भएँ

२२ जेठ, काठमाडौं । कञ्चनपुरका कोरोना संक्रमित स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्री अभावका कारण आफू संक्रमित भएको बताएका छन् । गुणस्तरयुक्त प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन पटक पटक माग गरे पनि...
लिम्पियाधुराबारे संसदमा एकै स्वर- जल्न दिँदैनौं स्वाभिमान

लिम्पियाधुराबारे संसदमा एकै स्वर- जल्न दिँदैनौं स्वाभिमान

२७ जेठ, काठमाडौं । भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनी...
कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो : प्रधानमन्त्री

कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् । सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान ख...
सुरक्षा परिषदको सिफारिस शीतलनिवास नलगी सेना परिचालन

सुरक्षा परिषदको सिफारिस शीतलनिवास नलगी सेना परिचालन

२३ जेठ, काठमाडौं । विदेशबाट उद्धार गरिएका नेपाली नागरिकहरुको व्यवस्थापनमा नेपाली सेना परिचालन भएको छ । तर, संविधानको कुन धाराअन्तरगत सेना परिचालन गरिएको भन्ने सरकारले प्रष्ट पारेको छैन । यसबारे कतिपय ...
पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहोरा

पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहोरा

२७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न  नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहोरा हानेको छ । मंगलब...
अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उन...
कोरोना महामारीमा एनसीएचएलको झन्डै ३ करोडको सहयोग

कोरोना महामारीमा एनसीएचएलको झन्डै ३ करोडको सहयोग

काठमाडौं— नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोग गर्ने हेतुले २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ । एनसीएच...