बिहिबार , मंग्सिर १६, २०७८

Author: Brightkbr

शिल्पा शेट्टी पतिसँग एयरपोर्टमा देखिएकी थिइन्, राज कुन्द्राले यसरी लुकाए अनुहार (भिडियो हेर्नुस्)

शिल्पा शेट्टी पतिसँग एयरपोर्टमा देखिएकी थिइन्, राज कुन्द्राले यसरी लुकाए अनुहार (भिडियो हेर्नुस्)

Posted in समाचार
भिडियो घटनामा पक्राउ परेदेखि नै राज कुन्द्रा मिडियाको नजरबाट लुकेर बसेका छन् । अ श्लि ल भिडियो घटनामा राज कुन्द्रा जेल जानुपरेको थियो । राज जेलबाट फर्किएदेखि नै क्यामेरामा आफ्नो अनुहार देखाउन सकेका छैनन् । तर, राज कुन्द्रा पत्नी शिल्पा शेट्टीसँग यात्रा गरिरहेका छन् । मिडियाबाट अनुहार लुकाए राज कुन्द्राले केही समयअघि शिल्पा र राज सँगै हिमाचल प्रदेश गएका थिए । यसपछि फेरि उनी यात्रामा देखिए । शिल्पा शेट्टी मुम्बई एयरपोर्टमा देखिएकी थिइन् । उनीसँगै उनका श्रीमान राज कुन्द्रा पनि थिए । राज कुन्द्रा एयरपोर्टमा का लो पहिरनमा देखिए । उनले का लो चश्मा, हुडी र मास्कले आफ्नो अनुहार पूर्ण रूपमा छोपेका थिए। एयरपोर्टबाट राज कुन्द्राको एउटा भिडियो भाइरल हुन थालेको छ । यस भिडियोमा राजलाई पापाराजीले बेवास्ता गरेको देख्न सकिन्छ । राज कुन्द्रा एयरपोर्ट भित्र पसेपछि शिल्पा शेट्टी आफ्नो कारबाट बाहिर
सामन्थाको रोजाईमा बलिउड ?

सामन्थाको रोजाईमा बलिउड ?

Posted in मनोरंजन
हिन्दी भाषामा निर्मित चर्चित सिरिजमध्येको एक ‘द फ्यामिली म्यान’ को दोस्रो भागबाट ओटीटीमा उदाइन साउथकी सुन्दरी सामन्था । पहिलो सिरिजमा नै हाइट पाइसकेको यो सिरिजले दोस्रो भागमा पनि उत्तिकै चर्चा पायो । पहिलो भागका अन्य कलाकारको तुलनामा उनले पनि क्रेडिट लिइन् । सिरिजका मुख्य कलाकार मनोज बाजपेयी पश्चात सामन्थाको कामको चर्चा भयो । त्यसपछि उनलाई ओटीटी प्लेटफर्ममार्फत विभिन्न अफर आइरहे । उनलाई बलिउड फिल्ममै काम गर्न पनि अफर नआएको होइन । यद्यपि उनले बलिउड फिल्म गर्न मानिनन् । तर, २ अक्टोबरमा आफ्नो वैवाहिक जीवन अन्त्य गर्दै एकल बनेकी सामन्था मुम्बई आएकी छन् । उनी मुम्बई आएसँगै बलिउड फिल्ममा देखिन सक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे उनले आधिकारिक रूपमा केही बोलेकी छैनन् । सेप्रेट भएपछि उनले मुम्बईमै रहेर काम गर्ने मनसाय बनाएको उनीनिकटले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् । सामन्था म