ताजा अपडेट :
||   पत्नीका बारेमा प्रेरणादायक भनाइहरु
||   यसरी ठिक पार्नुहोस् फुटेको कुर्कुच्चा, ३ सरल घरेलु तरिका
||   संसारकै धनी भएपनि सधैँ आफ्नो पत्नीलाई घरको काममा सघाउछँन् बिल गेट्स
||   के गरेकी थिइन् विमानस्थलमा आस्था राउतले ? यस्तो छ वास्तविकता
||   एमसीसीविरुद्ध विप्लवको कडा चेतावनी : संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने
||   अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले भावुक हुँदै सुनाए यस्तो मार्मिक घटना ( भिडियो सहित )
||   मरेर लानु के नै छ र दुई दिने जीन्दगीमा, त्यसैले धेरै लोभ लालच नगरेकै वेश, पढ्नुहोस आफ्नो जीवन बदल्नुहोस
||   बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ, आजै हटाउनुहोस्
||   पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते
||   ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’
Wednesday, Feb 26, 2020

पश्चिमी वायुले वर्षा : शनिबारदेखि क्रमिक सुधार

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी […]

पूरा पढ्नुहोस्

नेपाललाई अफगानिस्तान जस्तै अमेरिकी सेनाको क्रिडास्थल बनाउने अभियानमा सक्रिय धुन्धुकारी नेताहरु

यति बेला नेपालमा अमेरिकी सहस्राब्दी विकास सहयोग (मिलेमियम च्यालेन्ज कोअपरेसन अर्थात् एमसीसी) चर्चाको शिखरमा रहेको छ । सन् २०१७ मा नेपालका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई औपचारिक रुपमा स्वीकार गर्दै हस्ताक्षर गरेपछि नेपालमा एमसीसीले कार्यालय नै संचालन गरेको थियो । ओली नेतृत्वमा दुई तिहाईको सरकार बनेपछि सबभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई नेपाल […]

पूरा पढ्नुहोस्

रामकृष्ण ढकाल पत्नी निलम शाह ढकालले सार्वजनिक गरिन् यस्ता तस्बिर

केही समय अगाडि सम्बन्ध विच्छेदको खबरले चर्चामा आएकी रामकृष्ण ढकाल पत्नी निलम शाह ढकालले सामाजिक सञ्जालमा बोल्ड तस्बिर सार्वजनिक गरेकि छन् । मुलधारका मिडिया लगायत सामाजिक सञ्जालमा डिभोर्सको समाचार छरपस्ट भएपछि स्पष्टीकरण दिनै हम्मेहम्मे परेको ढकाल दम्पतीले अन्ततः डिभोर्स नभएको नै अडान गरेका छन् । वास्तविकता के हो भन्ने सबैको चासोको बिषय बनेपनि, उनिहरु निकट […]

पूरा पढ्नुहोस्

रुसले भन्यो: इन्डो–प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्नका लागि ल्याएको हो, बेलैमा सचेत हुनुपर्छ

एजेन्सी – रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले चीनलाई घेर्नका लागि अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिको अवधारणा अगाडी सारेको बताएका छन्। भारतको दिल्लीमा आयोजित राइसिना डायलोगमा बोल्दै लाभरोभले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यस्तो अवधारणा आएको बताएका हुन्। मूढेबल लगाएर समतामूलक लोकतान्त्रिक व्यवस्थालाई प्रभावित पार्न नसकिने बताए । उनले भने, ‘एसिया प्यासिफिकलाई किन इन्डो–प्यासिफिक भन्नुपर्‍यो ? […]

पूरा पढ्नुहोस्

अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ

१. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन । २. कति मिठा हुन्छन ति यादहरु जसले हासो र आशु एकैपटक ल्याउने गर्दछ । ३. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै […]

पूरा पढ्नुहोस्

सेयर गरौ ! माता दक्षिणकालीको दर्शन गर्नुहोस, चाहेको सबै पूरा हुनेछ । ईन्कार नगरौ ।

दक्षिणकाली मन्दिर उत्पत्तिको ऐतिहासिक पृष्ठभूमि : दक्षप्रजापतिको तेत्तिसकोटी कन्या मध्य दक्षिणकाली पनि एक हुन् । उनले आसन लिने क्रममा शिखरापुर नगरको शिरोभाग अर्थात नगरचो डाँडा-९ शेषनारायणको शिरमा रहेको गोरखनाथ माथिको डाँडामा विराजमान भएकी हुन् । जङ्गलको मध्य भागमा शिलामा बिराजमान भएकी दक्षिणकालीको बारेमा कसैलाई पनि जानकारी नभई पुजाआजा समेत भएको थिएन । त्यसै समयमा १८२५ […]

पूरा पढ्नुहोस्

डा. भगवान कोइराला भन्छन्- अन्डा खाँदा होस गरौं !

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ काठमाडौं । अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन । अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि […]

पूरा पढ्नुहोस्

अभिनेत्री रश्मिकाको घरमा छापा

बलिउड अभिनेत्री रश्मिका मन्दानीको घरमा बिहीबार आयकर विभागले छापा हानेको छ। दक्षिण भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचिमा उनको नाम सार्वजनिक भएपछि घरमा आयकर विभागले छापा हानेको बताइन्छ। मन्दानीले आफू सबैभन्दा महंगो अभिनेत्री भएको कुरा अस्विकार गर्दै आइरहेकी छिन्। आयकर विभागका अधिकारी बिहीबार कर्नाटकास्थित कोडुगु जिल्लाको विराजपेटस्थित मन्दानीको घर पुगेका थिए। भारतको चर्चित पत्रिका […]

पूरा पढ्नुहोस्

एमसीसी कुनै पनि हालतमा पास गर्नुपर्छ, यस्तो विषयमा खुट्टा कमाएर हुदैन : देउवा

विराटनगर : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवार चयनमा नेकपाभित्र झ गडा गर्ने भए आफ्नो पार्टीलाई दिन आग्रह गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले सभामुख चयनका विषयमा नेकपाभित्र आपसमा झगडा गर्ने भए सभामुख कांग्रेसलाई दिन आग्रह गरेका हुन्। उनले संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन्। ‘नेकपाले […]

पूरा पढ्नुहोस्

प्रेमी सोनमका कारण सिनेमा क्षेत्रबाट टाढिदै आना शर्मा ?

काठमाडौं – पहिलो सिनेमाबाटै राम्रो फ्यान फलोइङ कमाएकी अभिनेत्री हुन् आना शर्मा । ‘जेरी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेकी आनालाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको थियो । सिनेमामा उनले सुपरस्टार अनमोल केसीसँग पर्दा सेयर गरेकी थिइन् । डेव्यु सिनेमा नै अनमोलसँग गरेका कारण उनले नयाँ युवा पुस्तामाझ निकै चर्चा पाइन् । डेब्यु सिनेमा ‘जेरी’ सुपरहिट […]

पूरा पढ्नुहोस्